कञ्चनपुर : नेकपा एमाले कृष्णपुरका नेता प्रदिप चौधरी सहित नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । एमाले स्थानीय सरकारले एमाले भित्र नाताबाद कृपावाद, आफन्तबाद गरेर थारु, जनजाती आदिवासी समुदायलाई उपेक्षित गरेको भन्दै नेकपा समाजवादीमा प्रवेस गरेको जनाएका छन ।

नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा सुरेन्द्र बहादुर बमले एक कार्यक्रमका विच एमालेबाट प्रदिप चौधरी सहित समाजवादीमा प्रवेस गरेको बताए । समाजवादी कञ्चनपुरका अध्यक्ष तथा प्रदेशका अर्थमन्त्री तारालामा तामाङ्गले चौधरीलाई पाटीमा प्रवेस गराउँदै एमाले भन्दा समाजवादीमा राम्रो जिम्मेबारी र सम्मा हुने समाजवादीका नेताहरुको भनाई छ ।







