काग्रेंसका नेता एवम् पूर्वमन्त्री लेखक आज दोधारा चाँदनीमा


दोधारा । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक आज दोधारा चाँदनीमा आउने भएका छन् । केही दिन अघि काठमाण्डौबाट गृह जिल्ला फर्केका नेता लेखकले सामाजिक दुरी कायम राख्दै नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेट कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंसले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको साबिकको चाँदनी गाबिसको खु्ला मैदानमा अपान्ह २ बजे कार्यकर्ता भेट गर्ने कार्यक्रम तय गरिएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिव महेन्द्र बिष्टले जानकारी दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img