एक प्रहरी एक बिरुवा अभियान

कञ्चनपुर: कञ्चनपुरमा एक प्रहरी एक बिरुवा अभियान शुरु भएको छ । ६६ औँ प्रहरी दिवसका अवसरमा जिल्लामा एक प्रहरी एक बिरुवा अभियान शुरु भएको हो । कञ्चनपुरका प्रहरी प्रमुख उमा प्रशाद चर्तुर्वेदीले प्रहरी दिवसमा बृक्षारोपण गरिएको बताए ।

May be an image of one or more people and outdoors

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सहित जिल्लाभरीका प्रहरी कार्यालय, यूनिटहरुमा बृक्षारोपण गरिएको छ । उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराईको प्रमुख आथित्यमा बृक्षारोपणको शुरुवात भएको थियो । यसैविच कञ्चनपुर प्रहरी कोरोना रोकथामका लागि एक तपाईको मास्क खै अभियान समेत संचालन गरेको छ ।

May be an image of one or more people, people standing and outdoors

ताजा समाचार

This will close in 10 seconds