सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको चार वर्ष पुरा

कञ्चनपुर : बिमा प्रदायक कम्पनी सन नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा महेन्द्रनगरले चौथो बार्षिकोत्सव मनाएको छ । बुधबार सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले उपशाखा महेन्द्रनगर कञ्चनपुरले चौँथो बाषिएकोत्सव मनाएको हो ।

No description available.

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा महेन्द्रनगरका प्रमुख पुष्कर राज भट्टले सन नेपालको केन्द्रीय कार्यक्रम अनुरुप उपशाखामा समेत बार्षिकोत्सव मनाएको बताए । उनका अनुसार अभिकर्ताहरुलाई सम्मानका साथै बिमा लेखको महत्वबारे जानकारी गराउँदै शुभकामना आदान प्रदान गरिएको बताए ।

No description available.

स्थापनाको छोटो अवधीमै कम्पनीले जनताको ठूलो विश्वासका साथ फडको मारिरहेको छ भने स्थापनाको छोटो अवधिमा कम्पनीले प्राप्त गरेको व्यवसायिक उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबै प्रति कृतज्ञता प्रकट गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds