बेवारिसे अवस्थामा अबैध कपडा बरामद

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेवारिसे अवस्थामा रहेको कपडा बरामत गरेको छ । गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर न.पा.–५ वनदेवी स्थित हरियाली सामुदायिक वन स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका लेडिज सुट र थानका कपडा जम्मा मुल्य रु २ लाख १८ हजार ५ सय बराबरका कपडा बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनु भयो ।

ताजा समाचार

This will close in 10 seconds