संविधान दिवसमा क्रान्तिकारी र वाईसियलद्वारा कञ्चनपुरमा दिप प्रज्वलन

कञ्चनपुर: संविधान दिवसको अवसरमा कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाईसियलले संयुक्त रुपमा दिप प्रज्वलन गरेका छन ।
आइतबार साँझ महेन्द्रनगरको भानु चोकमा दिप प्रज्वलन गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता भुवन सिह विष्टले बताए । क्रान्तिकारी र वाईसियल कञ्चनपुरका नेता काषर््कर्ताहरुले जनताको बलिदान बाट बनेको संमावेसी संविधान कार्यान्वयनमा जोडदिएका छन ।
Seen by Bist MB at 19:02

ताजा समाचार

This will close in 10 seconds