फ्याक्ट्रीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

कैलाली: धनगढी उपमहानगरपालिका-१३ स्थित लक्ष्मी रोटो प्याकेजिङ फ्याक्ट्रीमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीको मेसिनको ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षति विवरण हाल खुल्न सकेको छैन् । प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds