अखिल क्रान्तिकारीको जनज्योति बहुमुखी क्याम्पसमा संगठन विस्तार, अध्यक्षमा परियार


कञ्चनपुर: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । सोमबार क्रान्तिकारीले जनज्योति बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको हो ।अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पालिका सकेर विश्वविद्यालय, क्याम्पसमा संगठन विस्तार भईरहेको बताए ।

क्रान्तिकारीका सचिव भट्टका अनुसार अध्यक्षमा सागर परियार, उपाध्यक्ष सुन्दर धामी, शान्ति खडका, दिपक भट्ट, सचिव बन्दना भट्ट, सह सचिव कृष्णदत्त भट्ट, प्रतिभा रेग्मी, पवित्र ठगुराडी र कोषाध्यक्ष आषिस भट्ट रहेका छन । सदस्यहरुमा अनिला बोहरा, सागर चन्द, दिपक पाल, सुस्मिता मल्ल, उमेर राना, किरण शाही, नरेश राना, आयुहि उपाध्याय, सागर धामी, आशिका विष्ट, ज्योति भट्ट, उर्मिला जोशी, मनिस चन्द, कोपिला जोशी, सागर प्वाली, सागर भुल रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img