मजदुर नेता पण्डितलाई प्रिति शोक


कञ्चनपुर: कञ्चनपुरका एक क्रान्तिकारी मजदुर नेतालाई प्रिति शोक परेको छ । नेकपा विप्लव निकट अखिल नेपाल टे«ड यूनियन महासंघ कञ्चनपुरका अध्यक्ष एव नेकपा बेलडाँडीका सचिव कमल पण्डितलाई प्रिति शोक परेको हो । उनका बाबु कृष्णराज पण्डितको ८०बर्षको उमेरमा बेलौरी नगरपालिका १०शिवनगर घरमै कालगतिले सहमायिक निधन भएको थियो ।

हिन्दु धार्मिक परम्परा अनुरुप पण्डितको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । मजदुर नेता पण्डितका पाँच दाजुभाई हुन । कमल सहित पाँचै जना खगेन्द्र, राधा, नवराज लक्ष्मीले बाबुलाई महाकाली नदीमा दागबत्ती दिएका थिए । घरमै जेष्ठ तथा मुलीको आकस्मिक निधनले पण्डित परिवारको घर शोकमा डुबेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img