सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरु संग भेटघाट


कञ्चनपुर: सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर उपशाखा कार्यालयले जीवन बीमा अभिकर्ता पुनर्जागरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । No description available.सन नेपाल लाइफ इन्स्योरेन्सका उपशाखा कार्यालय प्रमुख पुष्कर राज भट्टले पुनर्जागरण तालिम दिएका हुन् । भेटघाट कार्यक्रम सनिवार सम्पन्न गरेको छ।No description available. भेटघाटमा अभिकर्ताहरुलाई हौसला, र विश्वास आउनुको साथै उनीहरुलाई पुनताजगी हुने कम्पनीले विश्वास लिएको छ । कञ्चनपुरको बंक स्थिती स्वास्थ्य एकाई केन्द्रमा अभिकर्ताहरुलाई अभिमुखीकरण तालिम दिएको छ ।No description available. यस प्रकारको अभिकर्ताहरुलाई अभिमुखीकरण तालिम समय समय दिए उनीहरुमा काम गर्ने प्रेरण जाग्ने गर्दछ । त्यसैले कम्पनीले नियमित कार्यक्रम राखेको छ जस अन्तर्गत उक्त तालिम दिइएको हो । तालिम पछि बीमा व्यवसाय बढन्े विश्वास लिएको कम्पनीले जनाएको छ ।No description available.


Loading Viewer...

ताजा समाचार

spot_img