भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलान ऐतिहासिक स्वागत योग्यछ : तीन शिक्षक संगठन

कञ्चनपुर : लामो समयदेखि जकल्टिएको कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेका सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान ऐतिहासिक भएको तीन शिक्षक संघ संगठनले जनाएका छन । आइतबार तीन शिक्षक संघ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भीमदत्त नगरपालिकाले गरेको गरेको शिक्षक दरबन्दी ऐतिहासिक भएको जनाएको हुन । अखिल नेपाल शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय संगठनले स्वागतयोग्य भएकाले कार्यान्वयनमा जोडदिएका छन ।

शिक्षक दरबन्दी तथा पुर्नवितरण गर्दा बषौँदेखि आधारभूत तह९१–३०, १–५, १–८०वा माथिल्लो तहका कक्षा संचालन गर्न अनुमति प्राप्त भएका नगरपालिका अन्र्तरगतका सामुदायिक विद्यालयमा तहगत कक्षा संचालन गर्न अनुमती प्राप्त भएका नगरपालिका अन्र्तरगतका सामुदायिक विद्यालयमा स्वीस्कृत दरबनदी प्रदान गरी विद्यालाई स्वीकृत सुझाव दिएकोछ । दरबन्दी मिलान स्थानीय औचित्य एव आवश्यकताको आधारमा जोडदिदै कार्यान्वयनको माग अघि सारेको
छ ।

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गोपाल दत्त जोशी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिव बिरेन्द्र प्रशाद भट्ट र नेपाल राष्ट्रिय संगठनका सचिव बिनोद सिहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दरबन्दी मिलानमा कहिकतै कुनै शिक्षक विद्यालयलाई मर्का पर्न गएको भए सम्बन्धीत निकायमा गुनासो गर्न अनुरोध गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds