श्रावण १ गते देखी महाकाली यातायातले लागू हुनेगरी नयाँ भाडा दर , (सूचीसहित)

कञ्चनपुर ,
नयाँ आर्थिक वर्षको सुरुवात संगै महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा लि ले साउन १ गते बाट लागू हुने गरि देेेश भरिका विभिन्न रुटको नयाँ बस भाडा दर कायम गरिएको छ।

शुक्रबार नयाँ भाडा दर कायम गर्दै साउन १ गते बाट साविक भाडा दरमा २८ प्रतिशतले वृद्धि भइ लागू हुने गरि नयाँ भाडादर सार्वजनिक गरिएको हो।
महेन्द्रनगर देखि विभिन्न स्थान सम्म जानको लागि यात्रु लाई निम्न भाडादर कायम हुने । (सुचीसहित)

ताजा समाचार

This will close in 10 seconds