लागु औषध सहित तिन जना पक्राउ

कञ्चनपुर: लागु औषध प्रयोगकर्ता र विक्रीकर्ता दिन प्रतिदिन बढदै गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध सहित तिन जना पक्राउ गरेको छ ।

भीनपा ८ तिलचौर बस्ने वर्ष २७को टेक बोहरा भीनपा ६ ऐठपुर वस्ने वर्ष १८को पबित्रा क्षेत्री र बेदकोट न.पा २ बस्ने वर्ष २१ को ओम प्रकाश भट्टलाई शुक्रबार राति लागु औषध चरेश ६.०२ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनालाई थाप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर बहादुर था क्षेत्रीले बताए ।

ताजा समाचार

This will close in 10 seconds