विपन्न बस्तीमा खाद्यान्न वितरण गर्दै राष्ट्रिय युवा संघ


कञ्चनपुर: सत्ताधारी नेकपा एमाले निकट राष्ट्रि युवा संघले कञ्चनपुरका ग्रामिण बस्तीमा खाद्यान्न वितरण गरेको छ । राष्ट्रिय युवा संघले भीमदत्त नगरपालिका १९ सिद्धनाथ बैजनाथ मन्दिर क्षेत्र, विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको हो । राष्ट्रिय युवा संघका केन्दीय सचिव मिलन सिहले कोडिभ महामारीका बेला समस्यामा परेका विपन्न परिवार कोडिभ रोकथामका लागि खटिएका प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ ।
No description available.
युवा संघका केन्दीय सचिव सिहले अभियान सुप प्रदेश सहित सबै क्षेत्रमा निरन्तर गरिने बताउदै महामारीका बेला युवा संघले जनताका लागि समाजिक कार्य गर्ने जनाउँदै सम्पूर्ण युवा संघमा आबद्ध नेता कार्यकर्ताहरुलाई उद्दारमा खटिन् आब्हान गर्नुभयो ।

Loading Viewer...

ताजा समाचार

spot_img