पूर्व सभामुखहरुसंग छलफल

काठमाडौं

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः जेठ ८ गते सर्बोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व सभामुखहरुसँग छलफल गर्नु भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती र तारानाथ रानाभाट (भर्चुअल) सहभागी हुनु भयो ।

ताजा समाचार

This will close in 10 seconds