अक्सिजन आपूर्तिका लागि उदयदेव बहुउद्देश्यीयद्धारा अस्पताललाई आर्थिक सहयोग

  • 339
    Shares

कञ्चनपुर ,

विश्वव्यापी रुपमा तिब्रताका साथ फैलिएको दोस्रो चरणको कोरोना भाइरसले दिनप्रतिदिन संक्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा महाकाली अस्पतालमा अक्सिजनको कमि भैरहेको यो परिस्थितिमा अक्सिजन आपूर्तिको लागि दुई सहकारीद्धारा अस्पताल लाई आर्थिक सहयोग गरेको छ।

मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा महाकाली अस्पताल लाई १ लाख ५० हजार र मेगा साकोसले पनि १ लाख ५० हजार गरि तीन लाख रकम अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष कृष्णदत्त राज जोशी (बोक्सर) लाई अस्पताल परिसरमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दले हस्तान्तरण गरिएको उदयदेव साकोसका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिनु भएको हो।

उनका अनुसार ‘ २३ औं स्थापना दिवसको अवसरमा संस्थाले अक्सिजन आपूर्तिको लागि आर्थिक सहयोग , महामारीको यो विषम परिस्थीतिको अवस्थामा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरु लाई कोरोनाको संकटमा पर्नु भयो भने उनको सहजताका लागि संस्थाले दिनको ५ सयका दरले १० दिन सम्म आर्थिक सहयोग समेत गर्ने र आगामी दिनमा पनि समय परिस्थिति हेरेर सहकारीले सक्दो सहयोग गर्ने समेत बताउनु भो।’

  • 339
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...