नेपाल क्म्युनिष्ट पार्टी जनजागरण अभियान सम्पन्न

कञ्चनपुर

नेपाल क्म्युनिष्ट पार्टी ९विपल्व० केन्द्रीय जनजागरण अभियान अन्र्तगत कञ्चनपुर जिल्ला पार्टीले सञ्चालन गरेको अभियान भीमदत्तनगरपालिका –१० तिलकेनीमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथीले देशको अहिलेको सबैले एउटा देशको समसायिक राजनीतिक घटना टार्नको लागि सम्पुर्ण देशप्रेमी न्यायप्रेमी, राष्ट्रवादि, वृद्धिजिवी, अध्यापक लगायत सम्पुर्णलाई अहिलेको अवस्थाबाट मृक्तिको लागि सबैले हातेमालो गरी एक भई लडनु पर्ने बताए ।

No description available.

खडक धामीको अध्यक्षतामा भएको उक्त अभियानमा प्रमुख अतिथी रमेश नेपाली (आकाश), अतिथी नेपाल क्म्युनिष्ट पार्टी सेती महाकाली व्युरो सदस्य अजाद,बैतडी जिल्ला कमिटि दिपेन्द्र ऐर विद्यार्थी नेता टेकेन्द्र पाठक रहनु भएका थियो भने कार्यक्रम सञ्चालन नरेन्द्र भाट ९निशान०ले गर्नु भएको थियो ।

No description available.

अभियानको उदघाटन २७ गते सुक्रबार ब्रमदेउबाट भएको थियो। यो अभियान सबै ओडा तहमा जनजागरण सन्चालन गरिनेछ।

No description available.

ताजा समाचार

This will close in 10 seconds