लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ ।

बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र कमल दौल्याललाई संका लागी चेकजाच गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखेको १८६.८७ ग्राम लागु औषध (चरेश) फेला परेको हो ।

निज दुवै जनालाई ५ दिन को म्याद थप गरी अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

 

ताजा समाचार

This will close in 10 seconds