जनयुद्ध दिवसमा रक्तदान सम्पन्न ।

अाजकै दिन फाल्गुन १ गते तत्कालिन नेकपा माअाेवादिले जनयुद्ध काे सुरुवात गरेकाे थियाे । नेपालमा करिव १२ बर्ष सम्म शसस्त्र जनयुद्ध चलेकाे थियाे जनयुद्ध का समयमा नेपालमा थुप्रै शहिद, बेपत्ता र धाइते भएका थिए । जनयुद्ध सहितकाे बलाा नेपालमा ठुला ठुला परिवर्तन भए । यसैकाे सम्झनामा अाज कंचनपुरमा नेकपा(दहाल नेपाल)पक्षधर युवासंघ र अनेरास्ववियु ले रेडक्रस भवन महेन्द्रनगरमा रक्तदान सम्पन्न गरेका छन ।

रक्तदान गर्ने युवाहरु
युवासंघ र अनेरास्ववियु का १४ जना नेताहरुले रक्तदान गरेका थिए । यसरी संकलित रगतले बिरामि भइ रगत नपाएर समस्यामा परेका बिरामिहरुका लागि नयाँ जिवन पाउन सहज हुने गरेकाेे अनेरास्ववियु कंचनपुरका नेता गणेशराज मिश्रले बताए ।
रक्तदान गर्दै अनेरास्ववियु नेता मिश्र

ताजा समाचार

This will close in 10 seconds