कंचनपुर
गजेन्द्रनारायण सिहं अध्यन केन्द्र कंचनपुर को आयोजना मा १९ औ पुन्या तिथि का अवसर मा अधीकार पहिचान काे संघष् र गजेन्द्रनारायण सिहं बिषयक अन्तर क्रिया कार्यक्रम सम्पन भएको छ ।
जनता समाज बादि पार्टी का अध्यक्ष रमेश लाल राना काे अध्यक्षता मा रहेको कार्यक्रम मा प्रमुख अथिति मा जनता समाज बादि पार्टी नेपाल केन्द्रिय सदस्य प्रेम वति रानाले गजेन्द्रनारायण सिहं अधिकार पहिचान काे लडाइ का लागी आफ्नो सम्पुर्ण राजनीतिक जीवन लगायतका थिए वहाँ ले गरेको याेगदान अमुल्य रहेको भन्दै अब हामीले पनि आदिवासी जन जाति को हक अधिकार को लागी लड्ने अवस्था आएको छ ।
भन्दै हामी सबै पहिचान बादि शक्ति एक हुनु प्रने भन्नु भयाे उक्त कार्यक्रम मा स्वागत मन्तव्य तत्कालीन संघिय परिसद सदस्य प्रेम धानुक ले गरेका थिय कार्यक्रम को संचालन जनता समाज बादि पार्टी का जील्ला सचिव लोक राज भट्ट( लोकेस) ले गजेन्द्रनारायण सिहं काे राजनीतिक जिबिन बारे प्रकाश पार्दै कार्यक्रम को संचालन गर्नु भएको थियाे कार्यक्रम मा जनता समाज बादि पार्टी का नेता तथा प्रवक्ता अम्बा दत्त तिवारी , बिद्यार्थी नेतृ मन्जु भट्ट लगायत काे उप िस्थाति थियाे ।