विप्लवका विद्यार्थी नेता चन्द प्रचण्ड नेपाल समुहमा प्रवेस

कञ्चनपुर

नेकपा विप्लव कञ्चनपुरका विद्यार्थी नेता मनोज चन्द प्रचण्ड नेपाल समुहको नेकपामा प्रवेस गरेका छन । बिहीबार महेन्द्रनगरमा प्रचण्ड नेपाल नेकपा कञ्चनपुरको अगुवा कार्यकर्ता भेलामा विप्लवका विद्यार्थी नेता चन्द प्रचण्ड नेपाल समुहमा प्रवेस गरेका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य चन्दलाई नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी प्रवेस गराएका छन । चन्दले प्रचण्ड नेपाल समुहको नीति राम्रो भएकाले प्रवेस गरेको बताएका छन । उनीसंगै काँग्रेस, ओली लगायतको विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले नेपाल प्रचण्ड समुहमा प्रवेस गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds