एन्फा र पुलिसबिच एकेडेमी सञ्चालन गर्न सम्झौता

कञ्चनपुर,
अखिल नेपाल फुटबल संघ (एन्फा¬) र नेपाल पुलिस क्लबबीच एकेडेमी सञ्चालन गर्न सम्झौता भएको छ ।
आईतबार एन्फा र पुलिस क्लबबीच एकेडेमी सञ्चालनमा ल्याउने सम्झौता भएको हो । सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सँगै अन्य पदाधिकारी रहेका थिए भने पुलिस तर्फबाट आईजी शैलेश थापा र एआईजी निरज बहादुर शाही लगायतको उपस्थित रहेको थियो ।
सम्झौता अनुसार एन्फाले पुलिस एकेडेमीलाई ४ बर्षसम्म टेक्निकल सहयोग गर्नेछ । एकेडेमीमा २१ विद्यार्थी रहनेछन् । जसमा ७ पुलिस स्कुल, सात एन्फाले देशभरबाट छनोट गरेका र ७ खुल्ला छनोट हुनेछन् ।

ताजा समाचार

This will close in 10 seconds