कृषिमा आत्मनिर्भरताका लागि बेमौसमी तरकारी खेती तालिम

  • 41
    Shares
कञ्चनपुर,
कृषिमा आत्मनिर्भर बनाउनका लागि बेमौसमी तरकारी खेती तालिम दिईएको छ । निड्स नेपालले भीमदत्त नगरपालिका क्षेत्रका युवाहरुलाई बेमौसमी तरकारी खेती तालिम दिएको हो । ‘बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत’ युवा कृषकका लागि आईपिएममा आधारित बेमौसमी तरकारी तालिम दिईएको छ ।निड्स नेपाल बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजनाका सयोजक बिनोद कडाराले भीमदत्त नगरपालिका १४ क्षेत्रका युवा किसानलाई तीन महिनासम्म तालिम दिईएको बताए । उनका अनुसार कञ्चनपुर, कैलाली र बझाङ्गमा ८ सय ६० किसानलाई सीपमुलुक तालिम दिईएको बताए ।
प्रशिक्षार्थीले नर्सरीदेखि बजार व्यवस्थापनको योजना बारे प्राविधिक विषयको ज्ञान सीप सिकेको बताए । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले बेमौसमी तरकारी उत्पादन गरेर मुद्दा जोखिम घटाईनेछ । भीमदत्त नगरपालिका १४ का वडाध्यक्ष उत्तम विष्टले वडालाई तरकारीमा आत्मनिर्भर बनाउन आब्हान गरे ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले तालिमबाट प्राप्त ज्ञानसीपलाई जिवनयोपयोगी बनाउन सुझाव दिए । प्रशिक्षार्थीलाई प्रमाण पत्रका प्रदान गरिएको छ, भने मुख्य प्रशिक्षकमा कृषि प्राविधिक शंकरदत्त भट्ट रहेका थिए ।
निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी(भट्ट)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको निड्सका संस्थापका कोषाध्यक्ष मनराज उपाध्यायले संचालन गरेका थिए ।
  • 41
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो...

लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र...

फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर  आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७...

सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक...

मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन...