सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड शाखा बेलडाँडीको अध्यक्षमा विष्ट

कञ्चनपुर ,
यसैगरी सल्लाहकार समितिमाको संयोजकमा मोहन राज मिश्र ,सदस्यमा वीर बहादुर बडवाल ,अक्कल बहादुर बिष्ट ,कबिराज उपाध्याय ,शंकर भट्ट ,करुणाकर जोशी ,भोजराज पाण्डेय,मदन साउँद,टेकेन्द्र जोशी ,मदन गिरि रहेका छन् । सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको केन्दीय कार्यालय भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेको छ । सहकारीको क्षेत्र विस्तार नीति अनुरुप दक्षिण क्षेत्रको बेलडाँडीमा शाखा विस्तार भएको हो । सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड शाखा बेलडाँडीका अध्यक्ष गणेश विष्टले सहकारीको बृद्धि विकास र ग्रामिण विकासका लागि पहल गरिने बताए ।
अध्यक्ष विष्टले सहकारी मार्फत ग्रामिण भेगका किसान र नागरिकलाई सेवासुविधाको पहुँचमा पु¥याउने बताए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्षका ईश्वरि प्रशाद खरेलले रहनु भएको थियो । भने उपस्थिति लेखा संयोजक सुरेन्द्र केसी ,उपाध्यक्ष गंगा दत्त जोशी ,सदस्य उमेश पाण्डेय ,सेयर सदस्य अंकल बिष्ट र कमल कुमार रोकाय को उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचीव धुर्व पण्डितले गर्नु भएको थियो।

ताजा समाचार

This will close in 10 seconds