कर्णालीकाे खेलकुद बिकासका अभियानता चन्दद्धारा खेलसामाग्री बितरण

कर्णालि

कर्णालिको खेलकुद बिकासका अभियानता चन्दद्धरा खेलसामाग्री वितरण गरेका छन् । सुर्खेत जिल्लाकाे बड्डीचाैरमा असोज २८ गते बिहिवार दशै,तिहारकाे शुभवसरमा शुभकामना अादान-प्रदानका गर्दै बड्डीचाैरकाे क्लब लखन युवा क्लब र काँक्रेबिहार क्लब बीरेन्द्रनगर सुर्खेत बिचकाे मैत्रिक पुर्ण खेल अायाेजना गरिएकाे थियाे। उक्त खेलकाे नतिजा ट्राईबेकरमा ५-४ भएकाे थियो।

साथै त्यस कार्यक्रममा पुर्ब राष्ट्रिय खेलाडी, आर सि ३२ फुटबल एकेडेमीका अध्यक्ष साथै यस प्रदेशका खेलकुद बिकासका अभियानता,युवा समाजसेवी रबिन्द्र चन्दद्धारा सुर्खेत जिल्ला पंचपुरी नगरपालीकाे क्लव बाँबियाचाैर स्पाेटस् क्लव र बहराताल गाउँपालिकाकाे क्लब लखन युवा क्लबलाई फुटबल खेल सामाग्री बितरण गरिएको थियो।

कर्णाली प्रदेशकाे खेलक्षेत्रलाई बिकास र बिस्तारका लागि “कर्णाली प्रदेश खेलकुदकाे समृद्ध बिकासका निम्ति हामी युवाकाे जिम्मेवारी”भन्ने मुल सन्देशका साथ खेलक्षेत्रमा अहाेरत्र लाग्नु भएका चन्द अहिले खेलाडी र खेलप्रेमीका माझ लाेक पृय बन्नुका साथै यस प्रदेशकाे खेलकुद बिकासका लागि अाशाका किरणसरी देख्न थालेका छन्। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा खेलकुद क्षेत्र समेत ओझेलमा परेको बेलामा उजागर गर्नका लागि खेलसामग्री हो।

ताजा समाचार

This will close in 10 seconds