पुर्नवासमा कर्मचारी र एक बालकमा पनि कोरोना

लाल ब. एसके / कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक कर्मचारी र बालिकमा कोरोना देखिएको छ । सोमबार सेती प्रादेशिक अस्पतालको रिर्पोट अनुसार पुनर्वास नगरका एक कर्मचारी र कर्मचारीका एक सन्तान १४ बर्षिया बालकमा कोरोना देखिएहो ।

शुक्लाफाँटा नगरपालिकाका भारतबाट फर्किएका एक दाम्पतीमा कोरोना देखिएको छ । भने बदेकोटका भारतबाट फर्किएका ७ जना र भीमदत्त नगरपालिकाका स्वाथ्यकर्मी सहितमा कोरोना देखिएको हो । कञ्चनपुरका कोरोना अझै रोकिएको छैन् । तर, मानिसमा त्रास हटेपनि कोरोना हटेको छैन् । बढ्ेको बढ्यौँ छ ।

ताजा समाचार