कृष्णपुरका किसानको धान खेतमा अज्ञात समुहद्वारा आगजनी

कञ्चनपुर

कञ्चनपुरको कृष्णपुरको एक किसानको धानमा अज्ञात समुहले आगजनी गरेका छन् । कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय गणेश धामीको खेतमा काटेको धानमा गयराती अज्ञात समुहले आगजनी गरेको हो ।

काटेर खेतमा राखेका धानमा किसान धामीको आगजनी गरिदिएपछि धान खरानीमा परिणत भएको छ । ईलाका प्रहरी कार्यालय गुलरियाले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । असामाजिक, उच्छृङगत तत्वबाट गस्ता समाज र मानवता बिरोधी कार्य भएको भन्दै स्थानीयले पहिचान गरि हदैसम्मको कार्बाहीको माग अघि सारेको छ ।

ताजा समाचार

This will close in 10 seconds