मुद्रा कसुरमा फरार युवक पक्राउ

कञ्चनपुरको जिल्ला बाट मुद्रा कसुरमा एक जना युवक पक्राउ परेका छन् । बुधबार कञ्चनपुर जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले मुद्रा सम्बन्धी कसुरमा फरार रहेका युवक लाई एक वर्ष पछी पक्राउ गरिएको छ ।

कञ्चनपुर जिल्ला अदालतको मिति २०७६असोज ०२ गते गरिएको फैसलाले ६ महिना कैद र दश हजार जरिवाना सजाय तोकिएका जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी बस्ने कुश कार्कीलाई घरमा लुकि छिपी बसेको अबस्थामा पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। उनलाई अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरीएको छ।

ताजा समाचार