अबैधरुपमा नेपाल भित्र्याउँदै गरेको समानहरु बरामद

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हे.क्वा.शैलेश्वरीबाट स.प्र.नि. शैलेन्द्र सिंह चैसिरको कमाण्डमा खटी गएको मोबाईल गस्ती टोली र स.प्र.बल नेपाल बि.ओ.पि. पुनर्वासबाट खटिगएको पैदल गस्ति संयुक्त टोलिले पुनर्वास न.पा.७ परासन ईलाकामा भन्सार छलि भारतबाट अबैधरुपमा नेपाल भित्र्याउँदै गरेको सुपर पावर सुर्ति, तोता बिडी, स्याम्पू, सलाई र गुट्का सहित अन्दाजी मुल्य रु. १,३९,९००।– बराबरको समानहरु बरामद गरी आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर बुझाईएको ।

ताजा समाचार