बिश्व पर्यटन दिवस २०२० को अवसरमा सरसफाइ

महेन्द्रनगर

विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेस नेपाल सुदुरपश्चिम प्रदेश कञ्चनपुरले महेन्द्रनगरमा रहेको प्राचीन शिद्धनाथ मन्दिरमा सरसफाइ गरेको छ । भिजिट मधेश कञ्चनपुरका अध्यक्ष लोकराज भट्ट लोकेशले यहाको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको शिद्धनाथ मन्दिरमा सरसफाइ गरेको बताए ।

यस मन्दिरको दर्शन गर्न देश बिदेशबाट धार्मिक दर्शनार्थीहरु आउने गरेका छन् । यसको प्रचार प्रसार गर्न आवश्यक रहेको भट्टले बताए । बेदकोट नगरपालिका र भीनपा २ नम्बर वडा कार्यालयको सहकार्य मा सरसफाइ गरिएको हो । कोरोना भाईरस कोभिड १९ को महामारी ले पर्यटन व्यवसायी धरासायी भएको छ ।

ताजा समाचार

This will close in 10 seconds