सनसेटले अनाथ बालबालिकासंगै मनाए बाल दिवस

अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा महाकाली नगरपालिका क्षेत्रमा समाजिक कार्यमा खटिएको सनसेटले अनाथालयमा खाना खुवाएको छ । सोमबार सनसेटले महाकाली अञ्चल बाल अनाथालयमा मासु भात, फलफुल खुवाएर दिवस मनाएको हो । बाल बालिकासंगैं रमाएर दिवस मनाएको भन्दै सनसेटका युवाले बाल दिवस अनाथालयमा मनाएका हुन् ।

ताजा समाचार

This will close in 10 seconds