पुनर्वासमा जुहाडे पक्राउ, छुटाउन गएका स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गमुढा प्रहार

लाल ब. एसके / कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ नम्बर वडाको गाँउबाट प्रहरीले जुहाडे पक्राउ गरेको छ ।
त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयले जुवातास खेलिरहेका ६/७ जना पक्राउ गरिएपनि को हुन रु जुहाडेको नाम विषयमा प्रहरीले बताएको छैन् । प्रहरीले जुवाहेको नाम सार्वजनिक नगरेको दवाव वा के कारण खोलेको छैन् ।

शनिबार साँँझ चोक चौतारमा जुवा खेलिरहेकालाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरि भन्दै प्रहरीले ईप्रका त्रिभुवनबस्ती लगेको थियो । प्रहरीले उनीहरु जुहाडे भनेर पक्राउ ग¥यो, पक्राउ गरेपछि समान्य भन्दै आलटाल गरिरहेको घटनाको पनि झन संस्का जन्माएको छ । इप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले समान्य भएकाले नाम बताउन नमिल्ने बताए । जुहाडे छुटााउन गएका स्थानीय र प्रहरीविच चर्काचर्की भएपनि आक्र्रोसित स्थानीयले प्रहरी बिरुद्ध ढु¥यो, पक्राउ गरेपछि समान्य भन्दै आलटाल गरिरहेको घटनाको पनि झन संस्का जन्माएको छ ।

इप्रका त्रिभुवनबस्तीका इन्चार्ज वकिल बहादुर सिहले समान्य भएकाले नाम बताउन नमिल्ने बताए । जुहाडे छुटााउन गएका स्थानीय र प्रहरीविच चर्काचर्की भएपनि आक्र्रोसित स्थानीयले प्रहरी बिरुद्ध ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरीले जुहाडे बारे समान्य भन्ने, तर स्थानीयले पक्राउ गरेको आक्र्रोसमा विवाद गरेपछि प्रहरीले जुहाडे बारे संचारकर्मीलाई नाम नबताएपछि प्रहरीको सो कार्य झन विवादमा परेको छ । जुहाडे भनेर पक्राउ गरिएकामाथि कार्बाही किन गरिएन रु कार्बाही नगरिएपनि यि यि व्यक्तिलाई पक्राउ गरिएको बारे सार्वजनिक नगरेपछि प्रहरीको भूमिकाप्रति स्थानीय झन आक्र्रोसित भएका छन् ।

ताजा समाचार