जवरजस्तीकरणी मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर 

जवरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी श्यामलाल रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरबाट भदौ ९ गते रानालाई जवरजस्तीकरणी मुद्दामा ११ बर्ष कैद सजाय भएपछि फरार भएका थिए ।

सादा पोशाकका प्रहरीले रानालाई पुर्नवास नगरपालिका १० बाट पक्राउ गरी अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताउनु भयो ।

ताजा समाचार