दोधारा
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/WhatsApp-Image-2024-09-02-at-10.17.11-PM.jpeg)
माहाकाली नगरपालिका एक युवक नदीमा डुबेर बेपत्ता भएका छ् । माहाकाली नगरपालिका वडा नं। ९ निवासी वर्ष अन्ताजी १८ का प्रिन्सी सुनारको महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/10/aaaaaaaaaaaaaaaaaaaaa-1.jpg)
समाचार तयार पारुञ्जेल ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली घट्नास्थलमा पुगेको छ् । साथी संग नुहाउने क्रममा सुनार नदीमा डुबेर बेपत्ता भएको बताईएको छ् । नेपाल प्रहरी र स्थानियहरुको टोलीले खोजी कार्य जारी राखेको खबर प्राप्त भएको छ् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)