महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

दोधारा

माहाकाली नगरपालिका एक युवक नदीमा डुबेर बेपत्ता भएका छ् । माहाकाली नगरपालिका वडा नं। ९ निवासी वर्ष अन्ताजी १८ का प्रिन्सी सुनारको महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

समाचार तयार पारुञ्जेल ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली घट्नास्थलमा पुगेको छ् । साथी संग नुहाउने क्रममा सुनार नदीमा डुबेर बेपत्ता भएको बताईएको छ् । नेपाल प्रहरी र स्थानियहरुको टोलीले खोजी कार्य जारी राखेको खबर प्राप्त भएको छ् ।

ताजा समाचार

This will close in 10 seconds