कृष्णपुर नगरपालिकाले जनहित सुचना प्रकासित गरेर दिवस मनाउने

कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले यस बर्ष नौलो तरिकाले मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको दिवस मनाउने भएको छ । कोडिभका कारण विगतका बर्षहरु जस्तै गरि दिवस बनाउन नसकिने भएपछि नगरपालिकाले ‘सुसंस्कृत सभ्य समाज र समाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ संचार माध्यममका जनहित जारी सन्देश प्रकासित गरेर मनाईने भएको हो ।

भदौँ २० परेको दिवसमा जनहितमा सुचना, सन्देश प्रकासित गरेर दिवस मनाईने मेयर कर्ण हमालले बताए । मेयर हमालले कोरोनाका कारण मानव बेचबिखन रोकथामका लागि जनचेतनामुलक सन्देश स्रकासित गरेर मनाईने बताए ।

ताजा समाचार

This will close in 10 seconds