जमिन सम्बन्धी समस्या समाधान गर्न माग

कृष्ण नेपाली/बेदकोट

जनबहानी नेपालका संयोजक तथा बेदकोट नगरपालिका क्षेत्रका विकासे अभियन्ता सिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिका क्षेत्रको जमिन सम्बन्धीको समस्या समाधानको माग अघि सारेका छन् ।

बदेकोटका जमिन पीडित किसानसंग छलफल गर्दै जमिन सम्बन्धी विवित समस्या साधानको माग अघि सारेका छन् । किसानले जमिन सम्बन्धी थुप्रै समस्या भएपनि सरकारले चासो नै नदिएको भन्दै दुखेसो पोखका थिए । संयोजक खोझाले बेदकोट क्षेत्रमा रहेका किसानमा सम्पूर्ण समस्या लिएर सम्बन्धीत निकायमा घचघच्याउने प्रतिबद्धता जाहेर गरेका छन् । चुनावमा बेला लोभलाग्दा नारा दिएपनि किसानले समयमै मलखाददेखि अन्य कुनैपनि सेवा सुविधा नपाएको दुखेसो पोखका छन् ।

ताजा समाचार

This will close in 10 seconds