प्रहरी र स्थानिय युवाको साझेद्वारीमा साप्ताहीक सरसफाई

वागवानीका स्थानीय युवा र वडा नं. १८ बरपिपलमा रहेको प्रहरी विटका प्रहरीहरुको सयुक्त प्रयासमा हरेक शनिबार त्यहाँ रहेको शिव मन्दिर, राधा कृष्ण मन्दिर र बर पिपलमा सरसफाई गरिने गरिन्छ ।
प्रहरी विटका प्रमुख असई प्रेम सिह भाट र राधा कृष्ण टोलका अध्यक्ष, युवा खेलाडी तथा समाज सेवी हेम बस्नेतको नेतृत्वमा सफाई अभियान गरीन्छ ।
गाउँ टोलमा रहेको गाँजा फाडानी, लागु प्रदाथर्, जन चेतना, सम्बन्धी सन्देश मुलक सडक नाटक जस्ता कार्यक्रम साप्ताहिक रुपमा गरिदै आएको प्रहरी विटका प्रमुख भाटले बताउनु भयो ।
प्रहरी र स्थानिय युवाहरुले गरेको यस प्रकारको कार्यलाई स्थानिय जनसमुदायले सकारात्मक रुपमा लिएका छन्।

ताजा समाचार

This will close in 10 seconds