सुदूरपश्चिम प्रदेशका गाउँघरमा गौरापर्वको रोनक (फोटो फिचर)

सुदूरपश्चिमको महान पर्व गौरामा नारीलाई विशेष मानेर पुजा आजा गरीन्छ । शिव पत्नी पार्वती देवीको पुजा आजा गरी धुम धामका साथ यो पर्व मनाईन्छ । यहाँको मुख्य पर्वको रुपमा रहेको गौरा यसपालिको कोभिड–१९ले गर्दा घर भित्र नै सिमित रहयो तर पनि यहाँको हरेक व्यक्ति उत्तिकै श्रद्धा र भक्तिको साथ पुजा आजा गरी मनाइयो । यसरी मनाइदै गर्दा गोरा को केही झलकः

ताजा समाचार