छाडा चौपाया र मोटरसाईकल ठोक्दिा चालक गम्भीर घाईते

कञ्चनपुर

कञ्चनपुरको महेन्द्र राजमाग पुरानो मालपोत नजिकै छाडा चौपाया र मोटरसाईकल ठोक्किदा चौपायाको घटना स्थल मै मृत्यु भएको छ भने मोटर साईकल चालकलाई गम्भीर चोट लागको छ ।

उनलाई महाकाली अस्पताल बाट कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ । भीनपा २ उल्टाखाम बस्ने नरेन्द्र भट्टको बेलुका ८ बजे तिर बजारमा छोडिएको छाडा चौपाया सँग मोटरसाईकल ठोक्किएको हो ।

ताजा समाचार