दोधारा चाँदनीमा सडक दु्र्घटनामा परि आज एकको मृत्यु

दोधारा 

सडक दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ मुल सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्कीदा आज माहाकाली नगरपालिका वडा नं. १ बस्ने वर्ष अन्ताजी १९ का सागर बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

भारतिय नम्वर प्लेटको युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकलको युके ०६ ए ०६ ए ५८१२ एक आपसमा ठोक्कीदा माहाकाली नगरपालिका १० अन्दाजी वर्ष २० का कुमार र माहाकाली नगरपालिका १ का अन्ताजी १९ वर्षको सागर बम शक्त घाईते भएका हुन् । उपचारकै क्रममा सागर बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम बताएका छन् ।

हिजो माहाकाली नगरपालिका वडा नं. ३ जगदिश टोलमा मोटरसाइकल रुखमा ठोक्किदा माहाकाली नगरपालिका वडा नं. ३ निवासी वर्ष अन्दाजी वर्ष २२ का गगन सुनारको मृत्यु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds