बलि छाडि नरिवल मिलेर चडौँला


अमित प्रसाद भट्ट
भीनपा- ७ हल्दुखाल, राम मन्दिर टोल,
कञ्चनपुर,मो.९८४८७४४५३५

बलि प्रथा निको होइन, यो हो कुसंस्कार
पर धर्म उपकार, जीवनको सार ।
भगवान्का सब हन् गेदा, आफनाइ आफना
मासु इन गेदानको, कभैलै नाइ खाना ।
दुर्गा माता कालरात्री, बोक्या क्याइ माँगन्ना
धामी रे भणर्या जति, कब त जागन्ना ।
मुण्डामाइ पानी हालि, मानि हाल्यो भण्णा
बलि निको नाइ हो भणि, भित्र भित्रै जाण्णा ।
तति गरिलै इनु छनु, स्वार्थका घेरामाँइ
मुण्डो रे भेटीका सङै, रुप्प्याका फेरामाँइ ।
ओ पण्णौँ मेरी छ बिन्ती, दुइ हात जोडिबर
मातालाइ सोधिदिया, माःस खान्छौ भणिबर ।
ऐल सम्म कत्को मास,ु माताजिले खायो
जवाफ तम्ले दिन पड्लो, न ति सजाय पायो ।
झट्ट बता पण्णा बज्या, आब होइगै देर
कसो गरुँ किब गरुँ, यो त भै अन्धेर ।
चेलाको रगत इजु, आफुइ कस्याँ खान्ना
मासु खान्या मान्स कस्याँ, वैकुण्ठमा झान्ना ।
देवीका पीठ छन् जति, बलि हन्छे क्याकि
जाँ लगै सुणिन्छ बात, पशुकि भ्याभ्याकि ।
कति दर्द होलो तनु, कुकुडा रङान्लाइ
आँखा आँश झडि झान्ना, तनरा सङङान्लाइ ।
धामी बज्या पण्णा बज्या, गीता पाठ गद्दा
पशुबलि हटौन्लाइ, आगा केनाइ सद्दा ?
कि भन्छ गीताले जब्लै, अहिंसा धरम
मासु खन्या मान्सौन्लाइ केइ नाइथि सरम ।
जैका हनान दाँत तिखा, चाटि पानी खान्या
मासु खान्या अधिकारी उहो, मुइले मान्या ।
नङा्र तिखा हन्या जैका, उइले खान्छ मासु
तैले मासु खाया पछा कोइन झाड्डा आँशु ।
यिनु कुरा लेख्याका छन्, गरन्थ धरम
नखानु अर्खाको मासु, इनरो मरम ।
आजै बठे भलामान्सा,ैँ रोक्दिया हाँ बलि
इस्याइ बलि हनु पस्या, नाइ रन्या हो कलि ।
सपैनिलाई बलि छाड्ड मिलेर भणौँला
बलि छाडि नरिवल मिलेर चडौँला ।।।

 

 

 

ताजा समाचार