नेपाल विद्यार्थी संघ डडेलधुरा सदस्य पदमा पाण्डे मनोनीत


डडेल्धुरा

सुदूरपश्चिम प्रदेशको नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला कार्यसमिति सदस्यमा विद्यार्थी नेता दिप पाण्डे मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७३ बमोजिम जिल्ला सदस्य पदमा मनोनीत गरिएको र संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनका लागि निरन्तर संगठन प्रती आत्मसात गर्दै लाग्ने योग्य जुझारु प्रभाव शालीन विद्यार्थी नेता पाण्डे लाई मनोनयन गरिएको हो।

सोमबार जिल्ला कार्यसमितिले दिप पाण्डे, तिर्थ केसि, देवकी जोशी ,टेक ऎर,प्रेम रावल, मान ऎरी,बसन्ती भण्डारी,आसा जोशी,केवि ताम्राकार, नरेन्द्र सिंह भण्डारी ,हेम राज जोशी ,लाल बिक र रमेश माली लगायत ५४ जना लाई सदस्य पदमा मनोनीतका साथै थप जिम्मेवारी दिएको विज्ञप्ति मार्फत जानकारी गराएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img