करेन्ट लागेर दोधारामा एकको मृत्यु दोधारा

करेन्ट लागेर माहाकाली नगरपालिकामा एक जनाको मृत्यु भएको छ् । आज बिहान आफ्नै घरको छतको पंखा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताईएको छ् ।

माहाकाली नगरपालिका वडा नं. १० निवासी वर्ष अन्ताजी ४२ का हस्त बहादुर बस्नेतलाई आफ्नै घरको छतको पंखा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् ।

उपचारको क्रममा ल्याउदै प्रथामिक स्वास्थ्य केन्द्र दोधारामा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताएका छन् ।

ताजा समाचार