बन्द नदीमा डुबेर १८ महिने नाबालिकाको मृत्यु

झलारी ९ बन्द नदीमा डुबेर कृष्णपुरको वाणीमा १८ महिने नाबालिकाको मृत्यु भएको छ । आफ्नै घर छेउको बन्द नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको हो ।

घरमा आमाबाबु सुतिरहेका वेला घर नजिकै रहेको बन्द नदीमा खेल्न जाँदा नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

ताजा समाचार