अनेरास्ववियु डडेल्धुरा द्धारा खुल्ला रक्तदान

२०७७ आइतबार विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा पनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) डडेल्धुराले रक्तदान गरेका छन् ।

शनिबार गरिएको एक कार्यक्रमका साथ पछिल्लो सयममा डडेल्धुरामा एका-एक रगत अभाव देखिएकाले अनेरास्ववियूले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकाे हाे । डडेल्धुरा रेडक्रस लाई १२ जनाले रक्तदान गरेको अनेरास्ववियु डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिंह ऐरले बताए बताए ।

रगत अभाव भएकाले संगठनले याे कार्यक्रमको आयोजना गरि रक्त दान गरेका छन। “रक्तदान नै जीवन दान हो” भन्ने मुल ध्ययले एकतामा बल हुनुका साथै संकलन गरिएको रगत अहिले रेडक्रसको ब्लड बैकमा राखीएको छ । यसरी युवाले केही समाजप्रति सकारात्मक कार्यको थालनी संगै बिकासमा जोड दिएको छ।

ताजा समाचार

This will close in 10 seconds