बेदकोट नगरपालिकामा एक महिला सहित ११ जनाका कोरोना

बेदकोट

चालु अर्थिक बर्ष २०७६/०७७ को अन्तिम दिन असार ३१ बुधबार कञ्चनपुरको बेदकोट नगरपालिकामा एक महिला सहित ११ जनामा कोरोना पुष्टी भएको हो ।

सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५० बर्षिया महिला सहित ११ जनामा कोरोना पुष्टी भएको हो। ८ देखि ४६ बर्षिया पुरुषमा कोरोना देखिएको छ । पछिल्ला दिनमा कञ्चनपुरमा कोरोना संक्रमितको संख्या घट्दै छ ।

बेदकोट नगरपालिका कोडिभ १९का संयोजक हरिसा पालले १, ३, ४, ८ र १० नम्बरका संक्रमित रहेको बताउदै उनीहरुलाई अस्पताल पठाईने बताए ।

ताजा समाचार