बिप्लप नेकपाकाे राहत घाेषणा

मदनराज जोशी/ बझाङ
असार १९ गते मध्य राति बझाङ जिल्लाकाे केदास्यु गाउपालिका बडा नम्बर ८ मल्लेखमा एक्कासि पहिराे जादा घर सहितकाे पहिराेमा पुरिएर ६ जना काे शव प्राप्त भएकाेमा १ जना अझै बेपत्ता रहेका छन ।
उनिहरुकाे घर खेत धनमाल सबै पहिराेले बगाएकाे छ । केही घाइते समेत रहेका छन । राति केहिले अावाज सुन्दा अाफु उठेर अरुलाइ उठाउदा घेरैकाे ज्यान जाेगिएकाे नभए धरैकाे ज्यान जान सक्ने स्थानिय बताउछन ।
यसैगरि बिप्लप नेकपा बझाङले एक बिज्ञप्ति जारि गर्दै सरकार संग घाइतेहरुकाे निशुल्क उपचार र घरबास ब्यावस्था अादिकाे माग गरेकाे छ भने अाफ्नाे पार्टिले पनि सक्दाे राहत सहयाेग गर्ने जानकारी गराएकाे छ।

ताजा समाचार