बन्चरो प्रहार गरि छिमेकीको हत्या

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा सामान्य विवाद हुँदा बन्चरो प्रहार गरि छिमेकीको हत्या गरिएको छ।
सनिवार राती १० बजे तिर छिमेकी कुवर र खडका बिच एक आपसमा सामान्य बोला- बोलाका साथै विवाद हुँदा पुनर्वास नगरपालिका वडा नम्बर – ५ का गोरे खड्काले आफ्नै छिमेकी गोपाल कुवर माथी बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन।
अभियुक्त हत्यारा खड्का फरार रहेको र प्रहरी घटनास्थल पुगी खोजी जारी तिब्र रहेको छ।

ताजा समाचार

This will close in 10 seconds