सर्पले डस्दा वालिकाको मृत्यू

कञ्चनपुरमा सर्पले डसेर एक वालिकाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं १२ कालागौडीमा शनिवार राती कोठामा सुतिरहेको समयमा ५ वर्षिया वालिका पुनम बाहोराको हातमा डसको स्थानिय नरेन्द्र बोहोराले जानकारी दिए ।

अर्जुनिमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछी थप उपचारका लागी धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार विहान ६ बजेतिर मृत्यु भएको हो ।

ताजा समाचार

This will close in 10 seconds