सुरक्षाकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री

कञ्चनपुरको बेदकोट नगरपालिका सिसैयाका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरिएको छ । जनबाहनी नेपालले सिसैया प्रहरी चौकीलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको हो ।
जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य)ले कोडिभ १९ जनताको अहोरात्र सुरक्षामा खटिने सिसैया प्रहरी चौहरी चौकीलाई सेनिटाईज, मास्क लगायतका सुरक्षा समाग्री प्रदान गरिएको बताए ।
यस अघि पनि जनबाहनीले कञ्चनपुर कैलालीका सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरिएको बताए ।

ताजा समाचार